महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व द्वादशी - १२

नं सेवा विवरण सेवाहरू प्राप्त गर्न पार्टीद्वारा प्रक्रिया पूरा गर्न आवश्यक छ आवश्यक कागजातहरू शुल्क लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी
1 सुत्केरी तथा गर्भवति जाँच OPD पूर्जा तोकिएबमाेजिम तुरुन्तै नर्सिङ्ग कर्मचारि पालो कुर्ने शाखा प्रमुख, राजकुमार मेहता, डा सन्ताेष राइ
2 विरामी दर्ता टिकट काउन्टरमा गइ पालैपालो सेवा लिने विरामीकाे पुरानाे पुर्जा भए लिएर आउने वहिरङ्ग : रु. २५ आकस्मिक : रु. ५० तुरुन्तै स‍हायक कम्प्यूटर अपरेटर (विलिङ्ग काउन्टर) विलिङ्ग शाखा प्रमुख, फोकल पर्सन, मे. सु.
3 स्वास्थ्य वीमा सम्बन्धी सेवा टिकट काउन्टरमा गइ पालैपालो सेवा लिने स्वास्थ्य बीमा परिचय पत्र नियमानुसार तुरुन्तै विलिङ काउन्टर सम्बध्द कर्मचारीहरु None विलिङ्ग शाखा प्रमुख, फोकल पर्सन, मे. सु.
4 OPD परामर्श सेवा Go to OPD with ticket OPD पूर्जा, पहिला स्वास्थ्य जाँच गरेका कागजातहरु तोकिएबमाेजिम तुरुन्तै वहिरंग शाखाहरु पालो कुर्ने शाखा प्रमुख, राजकुमार मेहता, डा सन्ताेष राइ
5 निशुल्क अाैषधी वितरण चिकित्सकको प्रेस्कृप्सन सहित अस्पताल फार्मेसीमा जाने चिकित्सकको सिफारिस/प्रेस्कृप्शन तोकिएबमाेजिम तुरुन्तै फार्मेसी शाखा पालो कुर्ने शाखा प्रमुख, राजकुमार मेहता, डा सन्ताेष राइ
6 घाउ ड्रेसिङ्ग, सुइ लगाउने, रेविज भ्याक्सिन लगाउने चिकित्सकको सिफारिस सहित ड्रेसिङ्ग शाखामा जाने चिकत्सकको सिफारिस तोकिएबमाेजिम तुरुन्तै ड्रेसिङ्ग कर्मचारी पालो कुर्ने शाखा प्रमुख, राजकुमार मेहता, डा सन्ताेष राइ
7 सामान्य शल्यकृया र प्लाष्टर चिकित्सकको सिफारिस सहित ड्रेसिङ्ग शाखामा जाने चिकित्सकको सिफारिस तोकिएबमाेजिम तुरुन्तै ड्रेसिङ्ग कर्मचारी पालो कुर्ने शाखा प्रमुख, राजकुमार मेहता, डा सन्ताेष राइ